Mundre ko comedy club 59 Sandip Lamichhane cricketer by Aama Agnikumari Media

1,155,645
0
Published 2019-12-16
Jitu Nepal,Dipa shree Niraula, Rajendra Nepali,Umesh Rai,,Sanshya Budha,Episode- Director: Niraj Nepal,Editor: Rajan Maharjan , Sumina Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media. #sandipLamichhane #Fulande #Latte

All Comments (21)
  • @sanjaylama6468
    सन्दीप लामिछाने को फ्यान जति यता 🙋‍♂️
  • @pradiprai8922
    सन्दीप लामिछाने भाइलाई अाउँदो दिनको शुभकामना र अझ्झ धेरै प्रगतिको कामना 🇳🇵
  • @kamalgoral5289
    नेपाल को सान संदीप lamichhane बेस्ट ऑफ lock 👍👍👍👍👍🤝🤝💕💕💕👌
  • @aswingiri3517
    Sandeep Bhai ko प्रगति देख्दा सारै खुशी लाग्छ ,आउँदा दिन हरुमा अझै प्रगति गर्दै जानु होला,कामना छ,यो पाली आईपीएल मा देख्न पाइयोस्
  • सन्दिप दाइ वास्तबमै नेपालको सान हो, उहाँले गर्दा हाम्रो देशको नाम उचाइमा पुगेको छ। हो कि हैन हौ लाफा ज्यु हरु?
  • सन्दिप लामिछाने जी म हजुरको ठूलो फ्यान हुँ आगामी दिनको हजुरलाई शुभकामना
  • @ManojXettry
    रबि लामिछाने दाइ को जोडिलाइ ल्याउनु पर्छ अब मुन्द्रे को कमेडि क्लब ले!
  • @manishajora446
    Great person Sandeep Lamichhane.. We all Nepalese really proud of you ❤ the person who represents nepal in international stadium.🇳🇵🇳🇵.. Keep going.. Lots of love 🙏❤
  • @being_Nepali
    मुन्द्रेको कमेडी क्लब नछुटाइ हेर्ने जति हाजिर गरौ त😂😂😂✊✋✋✋✋
  • फुलन्देको आमाको big फ्यान जति यता आम ल,
  • @Sahity10
    नेपालीको सान सन्दिप लामिछानेलाई मन पराउने जति सबैलाई सम्मान साथै सम्झना
  • @arsenter1018
    सन्दीपको fan जतिले यता like गर्नुहोस्।❤️
  • गोलमाल हेरिसकेर यता मुन्द्रे को कमेडि क्लप हेर्नु हुने को को छौ यता आउनुस् त कुरो गर्नु त दिपाश्री दिि को💓💓💘🤣🤣🤣
  • सन्दिप लामिछाने का फ्यानले एक लाइक गर्नुहोस् है
  • @shivakhatri7708
    दाम्मी दाजु पहिलो पटक खेलाडी iam happy with your team thankyou
  • लट्टे र फुलेन्देकी आमा को fan जति हाजिर गरौं त ।
  • @jenuukc941
    हैट कति हॅसाउन सके को फुलन्दे को आमा ले 😁🤣🤣😆
  • आहा सन्दीप सरलाई भित्रै मन देखि मन पराउने को को हुनुहुन्छ ।