Mundre ko comedy club 59 Sandip Lamichhane cricketer by Aama Agnikumari Media
1,157,325
Published 2019-12-16
All Comments (21)
-
सन्दीप लामिछाने को फ्यान जति यता 🙋♂️
-
सन्दीप लामिछाने भाइलाई अाउँदो दिनको शुभकामना र अझ्झ धेरै प्रगतिको कामना 🇳🇵
-
नेपाल को सान संदीप lamichhane बेस्ट ऑफ lock 👍👍👍👍👍🤝🤝💕💕💕👌
-
Sandeep Bhai ko प्रगति देख्दा सारै खुशी लाग्छ ,आउँदा दिन हरुमा अझै प्रगति गर्दै जानु होला,कामना छ,यो पाली आईपीएल मा देख्न पाइयोस्
-
सन्दिप दाइ वास्तबमै नेपालको सान हो, उहाँले गर्दा हाम्रो देशको नाम उचाइमा पुगेको छ। हो कि हैन हौ लाफा ज्यु हरु?
-
Who are watching in 2024
-
सन्दिप लामिछाने जी म हजुरको ठूलो फ्यान हुँ आगामी दिनको हजुरलाई शुभकामना
-
Great person Sandeep Lamichhane.. We all Nepalese really proud of you ❤ the person who represents nepal in international stadium.🇳🇵🇳🇵.. Keep going.. Lots of love 🙏❤
-
मुन्द्रेको कमेडी क्लब नछुटाइ हेर्ने जति हाजिर गरौ त😂😂😂✊✋✋✋✋
-
फुलन्देको आमाको big फ्यान जति यता आम ल,
-
हैट कति हॅसाउन सके को फुलन्दे को आमा ले 😁🤣🤣😆
-
रबि लामिछाने दाइ को जोडिलाइ ल्याउनु पर्छ अब मुन्द्रे को कमेडि क्लब ले!
-
Fulande ki amako fan 1 like👍👍❤❤👍👍
-
गोलमाल हेरिसकेर यता मुन्द्रे को कमेडि क्लप हेर्नु हुने को को छौ यता आउनुस् त कुरो गर्नु त दिपाश्री दिि को💓💓💘🤣🤣🤣
-
सन्दीपको fan जतिले यता like गर्नुहोस्।❤️
-
Sandeep is a great talent 🙏 He is a gem.. We public r with u champ Sandy ❤
-
लट्टे र फुलेन्देकी आमा को fan जति हाजिर गरौं त ।
-
मु्न्रदे कमेडि क्लब नियमित हेर्नुहुने सम्पुर्ण मित्र 🙏 फुलन्देकी आमा काउऌी बुढी को फयान जति यता हाजिर गरुम ऌ ✋✋
-
दाम्मी दाजु पहिलो पटक खेलाडी iam happy with your team thankyou
-
नेपालीको सान सन्दिप लामिछानेलाई मन पराउने जति सबैलाई सम्मान साथै सम्झना